धनकुटाको ध्वजेडाँडा बहुसांस्कृतिक पार्क : उदीयमान पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै
धनकुटा, २४ मंसिर । छथर जोरपाटी गाउँपालिका–६ मा अवस्थित ध्वजेडाँडा बहुसाँस्कृतिक पार्क पछिल्ला वर्षहरूमा जिल्लाको ‘उदीयमान पर्यटकीय आकर्षण’ का रूपमा द्रुत गतिमा विकसित भइरहेको छ। समुन्द्री सतहबाट करिब २,३००...