कञ्चनपुरका करिब ५ हजार हेक्टर जमिन तत्काल सिँचाइको प्रतीक्षामा
काठमाडाैं, २ पुष । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कञ्चनपुरस्थित टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइका लागि पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन्। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत...