सर्वोच्चको अन्तरिम आदेश उल्लङ्घन गर्दै हेटौँडामा ५ सयभन्दा बढी घर भत्काइयो
मकवानपुर, २१ मंसिर । हेटौँडा बजार क्षेत्रअन्तर्गत राजमार्गको सीमा अतिक्रमणमा परेको भन्दै ५ सयभन्दा धेरै घर तथा संरचना भत्काइएको छ । मेनरोड, राप्तीरोड, एचआइडी, चौकिटोललगायत स्थानका घर–टहरा हिजो एकै...