मन्त्री कुलमान घिसिङद्वारा काभ्रेको रोशी क्षेत्रमा बाढी-पहिरो क्षति निरीक्षण, पुनर्निर्माणलाई प्राथमिकता
काठमाडाैं, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्षको अविरल वर्षासँगै आएको बाढी – पहिरोले व्यापक क्षति पुर्याएको...