स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्ने
काठमाण्डौ, १९ कार्तिक । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले आज सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम...