पहिलो संविधानसभाका चार पूर्व सभासद्ले ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
काठमाण्डौ, २३ कार्तिक । पहिलो संविधानसभाका चार जना पूर्वसभासद्हरूले आगामी निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। सभासद् रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र...