कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली
काठमाडौँ, २६ कार्तिक । हाल नेपालमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही...