आगामी प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति
काठमाडौं, १ पुष । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि ३१ वटा संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार अनुमति पाउने संस्थामध्ये २७ वटा राष्ट्रिय र...