बिहान ११:५३ मा टिकाकाे उत्तम साइत, बडादशैँको मुख्य दिन
काठमाडौं, १६ असाेज । आज बडादशैंको मुख्य दिन, विजया दशमी। आफ्ना मान्यजनका हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै पर्व मनाइँदैछ। दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। भगवान् श्रीरामले...