७९ जना यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण
काठमाडौं । श्रीएअरलाईन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले बताए...