• २८ जेष्ठ २०८३, बिहीबार / Jun 11, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २८ जेष्ठ २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम | वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन | चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण, तापक्रम उतारचढाव मुख्य कारण | हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न, विपद् जोखिम न्यूनीकरणमा तयारीमा जोड | सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने | इरानको दाबी : बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन आक्रमण | मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › अपराध-अनुसन्धान
  • सर्लाहीमा गाेली चल्याे, महिलाकाे मृत्यु, पुरूष घाइते image

    सर्लाहीमा गाेली चल्याे, महिलाकाे मृत्यु, पुरूष घाइते

    आश्विन १०, २०८१
    सर्लाही । हरिपुर्वा नगरपालिका ५ मा गोली हानेर एक महिलाको मृत्यु भएको छ । एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ ।...
  • श्रीमतीसँग मिलेर ६५ वर्षीय बाबुको हत्या image

    श्रीमतीसँग मिलेर ६५ वर्षीय बाबुको हत्या

    आश्विन ९, २०८१
    काठमाडौँ । सिराहामा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट...
  • श्रीमतिको हत्यापिछ श्रीमानले गरे आत्महत्या image

    श्रीमतिको हत्यापिछ श्रीमानले गरे आत्महत्या

    आश्विन ८, २०८१
    इलाम । सन्दकपुर गाउँपालिकामा एकजनाले श्रीमतिको हत्या गरी आत्महत्या गरेका छन् । गाउँपालिका–१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेको इलामका प्रहरी...
  • ४५ जना यात्रु लिएर गुडेको बस पल्टियो image

    ४५ जना यात्रु लिएर गुडेको बस पल्टियो

    आश्विन ८, २०८१
    नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक...
  • जुवा खेलिरहेको अवस्थामा १२ लाख नगदसहित ७ जना पक्राउ image

    जुवा खेलिरहेको अवस्थामा १२ लाख नगदसहित ७ जना पक्राउ

    आश्विन ७, २०८१
    काठमाडौं । जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँ नगदसहित काठमाडौंबाट ७ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तिनचुलीमा जुवा खेलाउने मुख्य चिनिया नागरिकसहित ७ जना...
  • जंगली हात्ती मृत भेटियो image

    जंगली हात्ती मृत भेटियो

    आश्विन ७, २०८१
    काठमाडौं । बारामा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो । रमेश जिसीको धान खेतमा आइतबार हात्ती...
  • कांग्रेस उपसभापति गुरुङबाहेक पाँच जनाविरुद्ध पक्राउ पुर्जी image

    कांग्रेस उपसभापति गुरुङबाहेक पाँच जनाविरुद्ध पक्राउ पुर्जी

    आश्विन ७, २०८१
    काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा संलग्न ज्योति गुरुङसहित पाँचजनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । ठगीमा मुछिएका र संसदीय समितिले...
  • प्रहरी हिरासतबाट आठ थुनुवा भागे image

    प्रहरी हिरासतबाट आठ थुनुवा भागे

    आश्विन ७, २०८१
    धनुषा । धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन् । सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका हुन । भागेकामध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको...
  • काभ्रेबाट दुई लाख ८६ हजार थान पटाका बरामद image

    काभ्रेबाट दुई लाख ८६ हजार थान पटाका बरामद

    आश्विन ६, २०८१
    काभ्रेपलाञ्चोक । प्रहरीले छब्बीस बाक्सा पटाका बरामद गरेको छ । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा चेक जाँचका क्रममा पटाका बरामद गरेको हो । नियमित सवारीसाधन जाँचका क्रममा...
  • लागू औषध दुर्व्यसन चुनौती बन्दै image

    लागू औषध दुर्व्यसन चुनौती बन्दै

    आश्विन ६, २०८१
    बाँके । भारतीय सीमासँग जोडिएका ठाउँमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागू औषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो...
  • ग्याँस बुलेटको ठक्करबाट हेटौडामा भक्तपुर सुँडालका एक जनाको मृत्यु image

    ग्याँस बुलेटको ठक्करबाट हेटौडामा भक्तपुर सुँडालका एक जनाको मृत्यु

    आश्विन ५, २०८१
    बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री...
  • अवैध लत्ताकपडासहित दुई पक्राउ image

    अवैध लत्ताकपडासहित दुई पक्राउ

    आश्विन ४, २०८१
    काठमाडौं । प्रहरीले १ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई मकवानपुरबाट पक्राउ गरेको छ । प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा...
  • एक महिलाको हत्या, एकजना पक्राउ image

    एक महिलाको हत्या, एकजना पक्राउ

    आश्विन २, २०८१
    काठमाडौं । बर्दिया बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ । ३९ वर्षीया मीना थारुको हत्या भएको हो । गएराति १२ः २० मा बारबर्दिया नगरपालिका...
  • धनराज गुरुङमाथि अनुसन्धान तीब्र image

    धनराज गुरुङमाथि अनुसन्धान तीब्र

    आश्विन १, २०८१
    काठमाडौं । संसदीय छानबिन समितिले सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान तीब्र पारेको जनाएको छ । ललितपुरको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेपछि अनुसन्धान तीब्र पारिएको...
  • घरमै बोलाएर कंग्रेसका एक नेताले गरे युवतीलाई बलात्कार image

    घरमै बोलाएर कंग्रेसका एक नेताले गरे युवतीलाई बलात्कार

    भाद्र ३०, २०८१
    काठमाडौं । बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन् । उनीमाथि युवतीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको छ । यो घटना भारतको हो । टीएमसी...
  • सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल image

    सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल

    भाद्र २८, २०८१
    काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारीको रकम अपचलनमा मुछिएका छन् । ०६८ सालमा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालक रहेको मोरङ...
  • <
  • 1
  • …
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • …
  • 64
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support