२८ जेष्ठ २०८३, बिहीबार /
Jun 11, 2026
युनिकोड
२८ जेष्ठ २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द
|
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
|
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
|
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण, तापक्रम उतारचढाव मुख्य कारण
|
हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
|
‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न, विपद् जोखिम न्यूनीकरणमा तयारीमा जोड
|
सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने
|
इरानको दाबी : बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन आक्रमण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
अपराध-अनुसन्धान
पूर्वराज्यमन्त्री हत्या अभियुक्त सार्वजनिक
श्रावण १५, २०८१
सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्रीको हत्या भएको प्रहरीले जनाएको...
पहिराेमा परी बेपत्ता भएका पाँच जना अझै भेटिएनन्
श्रावण १४, २०८१
गोरखा । धार्चे गाउँपालिका ५, सिङ्लास्थित रेसेमा पहिराेमा परी बेपत्ता भएका पाँच जना अझैसम्म पनि भेटिएका छैनन् । शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहको खोजी सुरु भएको करिब १३...
साइप्रसमा दुई नेपाली युवकमाथि छुरा प्रहार,एकको अवस्था चिन्ताजनक
श्रावण १३, २०८१
काठमाडौं । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । नीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । उनीहरू आइतबार...
चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ
श्रावण १३, २०८१
काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही...
अरूको नामबाट परीक्षामा सहभागी हुने पाँचजना पक्राउ
श्रावण १२, २०८१
काठमाडौैंं । अरूको नामबाट निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क...
काठमाडौंबाट दुई जना युवा पक्राउ, के हो भिओआइपी ?
श्रावण १२, २०८१
काठमाण्डौ । प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ । अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सरकारको कुनै पनि...
गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु
श्रावण ११, २०८१
ललितपुर । ग्वार्कोस्थित एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर महानगरपालिका–७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्...
बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुुमति
श्रावण १०, २०८१
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि...
स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ
श्रावण १०, २०८१
काठमाडौं । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका ३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त...
डेनमार्क पठाउने भन्दै २५ जना लिएर गएका मेनपावर व्यवसायी मृत भेटिए
श्रावण १०, २०८१
विराटनगर । मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा बिहान मृत भेटिएका हुन्...
सत्यश्वर कन्स्ट्रक्सनसहित १७ वटा निर्माण कम्पनी कालो सूचीमा
श्रावण १०, २०८१
काठमाडौं । १७ वटा निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विभिन्न सरकारी निकायले १७ वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टिकरण...
पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको खुलासा
श्रावण ९, २०८१
काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।यको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको...
बीस हजार अमेरिकी डलरसहित युवक पक्राउ
श्रावण ९, २०८१
रसुवा । लुकाइ छिपाइ बाहिरी मुलुक तर्फ लैजान लागेको बीस हजार अमेरिकी डलरसहित एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आमाछोदिङ्मो गाँउपालिका ५ पाजुङका २२ बर्षिया नुर्पु...
नाबालिकाको चरित्रहत्या आरोपमा एक युवक पक्राउ
श्रावण ८, २०८१
काठमाडौं । नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने २० वर्षीय...
२४७ केजी गाँजासहित गाडी पक्राउ
श्रावण ८, २०८१
काठमाडौं । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र ९ राजावासस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज मंगलबार पक्राउ...
पूर्व राज्यमन्त्री रायको हत्याबारे अनुसन्धान गर्न १५ जनासँग सोधपुछ
श्रावण ८, २०८१
काठमाडौैंं । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धान गर्न प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । हत्यामा संलग्न आशङ्कामा उनीहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा संलग्न...
<
1
…
11
12
13
14
15
16
17
…
64
>