• १५ कार्तिक २०८३, आईतवार / Nov 1, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १५ कार्तिक २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा | अमेरिकाले इरानका सर्त माने हर्मुज जलमार्ग खुल्न सक्ने संकेत | जुगल २ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण | धान फल्ने खेतमा फूलखेतीः पाँच लाख लगानी, १२ लाख आम्दानी | बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित, नेपालमा ठूलो प्रभाव नपर्ने | जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलहरूमा लुटपाट | बस्तीमा पस्ने जंगली हात्तीको निगरानी गर्न रेडियो कलर लगाइँदै | कोरला नाकाबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › प्रवास
  • अमेरिकामा टिकटक प्रतिबन्ध ढिलाइ गर्न आग्रह image

    अमेरिकामा टिकटक प्रतिबन्ध ढिलाइ गर्न आग्रह

    माघ ६, २०८१
    एजेन्सी । लोकप्रिय एप टिकटकले अमेरिकामा आजदेखि प्रतिवन्धको सामना गर्नेछ। अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको हो । ट्रम्पले हालै सर्वोच्च अदालतलाई...
  • इजरायली मन्त्रिपरिषद्‍द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने image

    इजरायली मन्त्रिपरिषद्‍द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने

    माघ ५, २०८१
    तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले...
  • दक्षिण सुडानकाे झडपमा परि कम्तीमा १६ जनाको मृत्यु image

    दक्षिण सुडानकाे झडपमा परि कम्तीमा १६ जनाको मृत्यु

    माघ ४, २०८१
    एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच झडप भएकाे छ ।  झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।...
  • इजरायल र हमासबीच बन्धक रिहा गर्ने सम्झौता image

    इजरायल र हमासबीच बन्धक रिहा गर्ने सम्झौता

    माघ ३, २०८१
    काठमाडौं । कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । पन्ध्र महिनादेखि जारी युद्धको अन्त्य हुने अपेक्षासहित युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ...
  • चीनको सिजाङ स्वायत्त क्षेत्र तीन हजारबढी परकम्प image

    चीनको सिजाङ स्वायत्त क्षेत्र तीन हजारबढी परकम्प

    माघ २, २०८१
    एजेन्सी । दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।...
  • निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरूले गरे सिँढीको प्रयोग image

    निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरूले गरे सिँढीको प्रयोग

    माघ २, २०८१
    एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले उनलाई पक्राउ गरेका हुन । निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी...
  • चीनमा मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग image

    चीनमा मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग

    पुष २९, २०८१
    एजेन्सी । चीनमा कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू भएको छ । चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइवरबाट उक्त रेल सुरु...
  • लस एन्जलसमा आगलागी : करिव ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी image

    लस एन्जलसमा आगलागी : करिव ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी

    पुष २८, २०८१
    एजेन्सी । डढेलोका कारण वस्तीसहित अमेरिकाको लस एन्जलसमा करिव ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ। विभिन्न सञ्चार माध्यमका अनुसार अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। प्रशासनले...
  • अमेरिकाले रूसमाथि लगायो कडा प्रतिबन्ध image

    अमेरिकाले रूसमाथि लगायो कडा प्रतिबन्ध

    पुष २७, २०८१
    एजेन्सी । अमेरिकाले रुसको ऊर्जा राजस्वलाई हानि पुर्‍याउने उद्देश्यले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ। अमेरिकाले व्यापारीहरू, अधिकारीहरू, बीमा कम्पनीहरू , सयौं तेल ट्यांकरसहित २०० भन्दा बढी व्यक्ति र...
  • असम छापा मार्न गएको प्रहरी टोली गुगल म्यापले नागाल्याण्ड पुर्‍यायो image

    असम छापा मार्न गएको प्रहरी टोली गुगल म्यापले नागाल्याण्ड पुर्‍यायो

    पुष २५, २०८१
    नयाँ दिल्ली । ‘गुगल म्याप’ हेरेर असममा छापा मार्न हिँडेको भारतीय प्रहरी टोली नागाल्याण्ड पुगेको छ । असममा छापा मार्न हिँडेको प्रहरी टोलीले गुगल म्यापमा देखाइए अनुसार बाटो हिँड्दा...
  • फ्रान्सेलीमा नेसनल फ्रन्टका सहसंस्थापक ले पेनको मृत्यु image

    फ्रान्सेलीमा नेसनल फ्रन्टका सहसंस्थापक ले पेनको मृत्यु

    पुष २४, २०८१
    एजेन्सी । फ्रान्समा नेता जीनमारी ले पेनको ९६ वर्षको उमेरमा निधन भएको छ। दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता ले पेनको मंगलबार निधन भएको हो । केही हप्तादेखि स्याहार केन्द्रमा रहेका...
  • क्यानाडाका प्रधानमन्त्रीले पदबाट राजीनामा दिए image

    क्यानाडाका प्रधानमन्त्रीले पदबाट राजीनामा दिए

    पुष २३, २०८१
    एजेन्सी । क्यानाडाका प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीका नेताको पदबाट राजीनामा दिएका हुन । कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा...
  • कुर्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको दाबी image

    कुर्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको दाबी

    पुष २२, २०८१
    एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा युक्रेनले नयाँ आक्रमण गरेको छ । युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । कुर्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेको रुसी...
  • पोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै image

    पोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

    पुष २१, २०८१
    काठमाडौं । अमेरिकामा न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन् । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन...
  • गाजा क्षेत्रमा ३० जनाको मृत्यु image

    गाजा क्षेत्रमा ३० जनाको मृत्यु

    पुष २०, २०८१
    गाजा । इजरायली आक्रमणमा बालबालिकासहित गाजामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी...
  • अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा अघि ट्रम्प अदालती झमेलामा image

    अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा अघि ट्रम्प अदालती झमेलामा

    पुष २०, २०८१
    एजेन्सी । डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ। अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि उनले फेरी अदालति झमेला भोग्नु पर्ने भएको हो । ट्रम्पले...
  • <
  • 1
  • …
  • 32
  • 33
  • 34
  • 35
  • 36
  • 37
  • 38
  • …
  • 153
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support