पाकिस्तानका महिलामा उत्साह जाग्यो, समान अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
एजेन्सी । पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित हुने पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले दाबी गरेका छन् । महिलाको रचनात्मक भूमिका बिना मानव समाजमा प्रगति सम्भव नभएको...