पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
मुख्य बुँदा तातोपानी नाका तीन हप्ताभन्दा बढी समयदेखि अवरुद्ध। पहिरोका कारण नेपाल–चीनबीचको आयात–निर्यात प्रभावित। कोदारी, लिपिङ र जिरोकिलो क्षेत्रमा सडक अवरुद्ध। चीनबाट मालवाहक कन्टेनर नेपाल भित्रिन सकेका छैनन्। अरनिको...