२१ प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिनको अल्टिमेटम
काठमाडौं, ११ जेठ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका आफ्ना २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालबाट मंगलबार जारी सूचनामा, ती कर्मचारीहरू...