३० श्रावण २०८३, शनिबार /
Aug 15, 2026
युनिकोड
३० श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
|
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
|
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
|
बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
मेलम्चीमा बुढ्यौली कार्यक्रम तथा पोर्टेबल अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण सम्पन्न
जेष्ठ १६, २०८२
मेलम्ची, १६ जेठ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ७ दुवाचाैरमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्धन अभियान अन्तर्गत आयोजित बुढ्यौली कार्यक्रम तथा पोर्टेबल अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण कार्यक्रम भव्य रूपमा...
नेपाल–भारतका विज्ञबीच कुखुरापालन व्यवसायमा सहकार्य र दिगोपनाबारे छलफल
जेष्ठ १६, २०८२
चितवन १६ जेठ । ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा नेपाल र भारतका पोल्ट्री विज्ञबीच विशेष छलफल सम्पन्न भएको छ। नेपाल भेटेनरी पोल्ट्री एसोसिएसन र...
बिच्छिको टोकाइले बालिकाको मृत्यु, समयमै उपचार नपाएर ज्यान गयो
जेष्ठ १६, २०८२
हेटौंडा, १६ जेठ। मकवानपुरको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छिको टोकाइबाट ८ वर्षीया बालिकाको ज्यान गएको छ। स्थानीय वीरबहादुर वाइवाकी छोरी अस्मिता वाइवाको बुधबार साँझ आफ्नै घरमा नुहाइसकेपछि कपडा बदल्ने क्रममा...
नारायणी नदीको बीच टापुमा फसेका २२ जनाको सकुशल उद्धार
जेष्ठ १६, २०८२
चितवन, १६ जेठ । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाट क्षेत्रमा नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण, चितवनबाट...
“विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडक ठप्प, यात्रु अलपत्र”
जेष्ठ १६, २०८२
काठमाडौं, १६ जेठ । नवलपरासीको विनयी त्रिवेणीस्थित विनयी खोलाको उग्र बहावले फेरि एकपटक पूर्व–पश्चिम राजमार्गको मुख्य जीवनरेखा नै अवरुद्ध बनाइदिएको छ। शुक्रबार बिहान ६ बजेदेखि नारायणघाट–बुटवल खण्डमा सवारी आवागमन...
बर्षको उत्कृष्ट खेलाडी, रेफ्रि तथा निर्णायकहरूलाई सम्मान
जेष्ठ १५, २०८२
भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नपाको आयोजनामा २०८१ सालमा भक्तपुर जिल्लाबाट बिभिन्न खेल प्रतियोगितामा सहभागी भई पदक प्राप्त...
तीन करोडमुनिका आयोजना बजेटमा नआउने, सामाजिक सुरक्षा र तलबमा समायोजनको तयारी
जेष्ठ १५, २०८२
काठमाडाैं १५ जेठ । सरकारले विहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत...
तीन दिनसम्म भारी वर्षाको सम्भावना, पूर्वी तराईमा विशेष सतर्कता आवश्यक
जेष्ठ १५, २०८२
काठमाडाैं, १५ जेठ । पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षा भइरहेका बेला आगामी तीन दिनसम्म अझ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका...
भीमफेदीमा सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, सडक खुलाउन प्रयास जारी
जेष्ठ १५, २०८२
मकवानपुर, १५ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा सुक्खा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार आज बिहान करिब ३:००...
विराटनगरमा दुर्लभ ‘स्पिटिङ कोब्रा’ भेटियो, एक जना घाइते
जेष्ठ १५, २०८२
विराटनगर, १५ जेठ । मोरङको विराटनगर–४ मा पर्ने नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा विष फाल्ने दुर्लभ प्रजातिको ‘स्पिटिङ कोब्रा’ सर्प फेला परेको छ। सर्पलाई नियन्त्रणमा लिई जिल्ला...
नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने: बजेटको अभाव
जेष्ठ १४, २०८२
चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा...
इटहरीमा काठ कारखानामा आगलागी, निभाउने प्रयास जारी
जेष्ठ १४, २०८२
इटहरी, १४ जेठ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति उड प्यानल इण्डष्ट्रीमा आगलागी भएको छ। राति २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब...
कर्णालीको बजेट निर्माण तीव्र : २ हजार ७४६ आयोजना प्राथमिकतामा, स्रोत अभावको चुनौती
जेष्ठ १४, २०८२
सुर्खेत, १४ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्रक्रिया तीव्र बनाएको छ । मुख्यमन्त्री यामलाल कँडेल र आर्थिक मामिलामन्त्री राजीवविक्रम शाहको नेतृत्वमा...
सङ्घीय संसद्को बैठक: कार्यसूची
जेष्ठ १४, २०८२
काठमाडौँ, १४ जेठ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने तयारी भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विभिन्न विधेयक, प्रतिवेदन र आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको...
दोश्रो गोकर्णेश्वर महोत्सव २०८२ सभ्य र भव्य रूपमा सम्पन्न
जेष्ठ १३, २०८२
गोकर्णेश्वर, १३ जेठ । गोकर्णेश्वर नगरपालिकामा दोस्रो गोकर्णेश्वर महोत्सव २०८२ सांस्कृतिक र मनोरञ्जनात्मक रौनकबीच सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । महोत्सव गोकर्णेश्वर नगरपालिकाका उप–प्रमुख सान्नानी लामाको प्रमुख...
बाजुरामा जिप सडकबाट ८० मिटर खस्दा तीनको मृत्यु
जेष्ठ १३, २०८२
बाजुरा, १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका–२ स्थित काँडाकोटमा भएको एक जिप दुर्घटनामा नेपाल टेलिकमका बाजुरा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका...
<
1
…
106
107
108
109
110
111
112
…
800
>