भक्तपुरमा प्रथम वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
भक्तपुर । कोरियाबाट फर्केका नेपालीहरुलाई स्वरोजगार बनाउनका लागि प्रथम वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय र कोरिया अन्तराष्ट्रिय सहयोग संस्था (कोइका)को समन्वयमा कार्यक्रम...