‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि बागमती स्वास्थ्य मन्त्रालय सम्मानित, मन्त्री थापा र सचिव गौतमद्वारा खुशी व्यक्त
हेटौंडा, २८ चैत्र । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय ले सञ्चालन गर्दै आएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रममार्फत विद्यालयस्तरमा स्वास्थ्य शिक्षा तथा सेवा विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप “स्वास्थ्य दर्पण...