११० सिटका लागि दलहरू अन्तिम गृहकार्यमा
काठमाडौँ, १ चैत । समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ। समानुपातिकतर्फका ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम टुङ्ग्याउन...