मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्ण रूपमा बन्द गरे
काठमाडौँ, २१ कार्तिक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन्। विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी...