भक्तपुरमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न
भक्तपुर, २७ कार्तिक । कला, साहित्य र सृजनशीलतालाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित भक्तपुरमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा भएको...