मनसुन कमजोर हुँदै, कोशी–कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा वर्षाको सम्भावना
काठमाण्डौ, २२ असोज। आज कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी...