कांग्रेस उपसभापति गुरुङबाहेक पाँच जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा संलग्न ज्योति गुरुङसहित पाँचजनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । ठगीमा मुछिएका र संसदीय समितिले...