बीपी राजमार्गमा बाढीको कहर, पनौतीमा बाढीका कारण एक महिलाको बेपत्ता
काठमाडौं, ३० वैशाख । अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। प्रहरीकाअनुसार, बाढीले रोशी गाउँपालिका-१२ स्थित मङ्गलटारतर्फको सडक थप क्षति...