३० श्रावण २०८३, शनिबार /
Aug 15, 2026
युनिकोड
३० श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
|
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
|
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
|
बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
कैलालीमा गोठमा आगलागी, ७२ वर्षीय वृद्धको जलेर मृत्यु
जेष्ठ १९, २०८२
कैलाली, १९ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा काठको गोठमा भीषण आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । आइतबार राति अनिल चौधरीको दुईतले काठको गोठमा अचानक आगो...
सार्वजनिक सवारी बन्द हुँदा प्रहरीले चलायो सर्वसाधारणका लागि प्रहरीको बस
जेष्ठ १९, २०८२
काठमाडौं , १९ जेठ । सार्वजनिक सवारी साधन नचलेपछि सर्वसाधारण मर्कामा परेका बेला नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आफ्नै पहलमा बस सञ्चालन गरेको छ। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नयाँ...
विद्यालय शिक्षा विधेयकमाथिको संसदीय छलफल फेरि स्थगित
जेष्ठ १९, २०८२
काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि आजका लागि बोलाइएको बैठक स्थगित गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले सरकार पक्ष छलफलका...
पेट्रोलियम पदार्थको आयात घट्यो, राजस्व बढ्यो
जेष्ठ १९, २०८२
पर्सा, १९ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास...
‘बेनिघाटैमा’ बोलको नयाँ गीत सार्वजनिक, दर्शकको मन जित्दै
जेष्ठ १८, २०८२
काठमाडौँ, १९ जेठ । ‘बेनिघाटैमा’ बोलको नयाँ नेपाली नृत्यमूलक गीत सार्वजनिक भएको छ । गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको सशक्त स्वरले सजिएको यो गीतले सार्वजनिक भएलगत्तै दर्शक...
नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः नेता थानी
जेष्ठ १८, २०८२
काठमाडौँ, १८ जेठ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गरेका नेपाली कांग्रेसका नेता हृदयराम थानीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।कर्णाली...
मेचीनगरवासी चितुवाको त्रासमा
जेष्ठ १८, २०८२
जेठ १८, २०८२ आइतबार ।हात्ती प्रभावित झापाको मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले...
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
जेष्ठ १८, २०८२
आइतबार, १८ जेठ ,डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
पाकिस्तानले भारतीय फाइटर जेट खसालेको स्वीकार, चिफ अफ डिफेन्स स्टाफ चौहानद्वारा पुष्टी
जेष्ठ १८, २०८२
नयाँदिल्ली, १८ जेठ । भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भारतीय फाइटर जेट खसालेको कुरा स्वीकार गरेका छन् । मे महिनाको सुरुवातमा भारत–पाकिस्तानबीच बढेको तनावको बेला पाकिस्तानले...
उदयपुरका ग्रामीण सडक बाढी–पहिराले अवरुद्ध, जनजीवन प्रभावित
जेष्ठ १८, २०८२
उदयपुर, १८ जेठ । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुर जिल्लाका पहाडी भेगका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार बिहानदेखि परेको अविरल वर्षाले सदरमुकाम गाईघाटबाट...
ट्राफिक संकेतबिनै सडक विस्तार: दुर्घटनाको जोखिम झन बढ्दै
जेष्ठ १८, २०८२
काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका क्रममा सडकमा संकेत र सूचना नराखिएको कारण सवारी दुर्घटनाको जोखिम तीव्र रूपमा बढिरहेको छ। विशेष गरी बसुन्धरा–धोबीखोला–धुम्बाराही खण्डमा चक्रपथ विस्तारको...
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
जेष्ठ १८, २०८२
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
वडा नं ९ मा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर सम्पन्न
जेष्ठ १७, २०८२
भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ कार्यालयको आयोजनामा नाक, कान र घाँटी (ईएनटी) को निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार दत्तात्रय आधारभूत विद्यालयमा सम्पन्न भएको छ। सरकारले...
सिरुटारमा ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न
जेष्ठ १७, २०८२
सिरुटार, १७जेठ २०८२ । श्री नास: धिमे खल: र श्री सोमलिङ्गेश्वर आधारभूत विद्यालयको संयुक्त आयोजनामा बिहान ६ देखि ७ बजे सम्म सूर्यविनायक नगरपालिका–१, सिरुटारमा ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न...
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
जेष्ठ १७, २०८२
धनकुटा । बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ । बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका...
संगीत, अभिनय र निर्देशनमा निशा रावलको नयाँ देउडा प्रस्तुति-‘मायाले दिएको फूल’
जेष्ठ १७, २०८२
काठमाडौं, १८ जेठ । नेपाली सांगीतिक क्षेत्रलाई प्रेमिल र भावनात्मक स्पर्श दिने उद्देश्यका साथ नयाँ देउडा गीत ‘मायाले दिएको फूल’ ले विस्तारै बजार तताउदै गएकाे छ । चर्चित गायिका तथा...
<
1
…
105
106
107
108
109
110
111
…
800
>