२९ असार २०८३, सोमबार /
Jul 13, 2026
युनिकोड
२९ असार २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने
|
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
|
देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि
|
जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग
|
मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प
|
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय
|
कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध
|
३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
राजनीतिक अधिवेशन कि रणभूमि? तरुण दलको कार्यक्रममा खुकुरी हानाहान
जेष्ठ ४, २०८२
लमजुङ, ४ जेठ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको झडपमा खुकुरी प्रहार हुँदा चारजना घाइते भएका छन्। लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित...
भक्तपुर वडा नं. २ मा पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, १४८ जना लाभान्वित
जेष्ठ ४, २०८२
भक्तपुर, ४ जेठ । भक्तपुर नगरपालिका वडा नं. २ मा पाठेघर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ख्वप अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरबाट १४८ जना महिलाहरू...
विश्व उच्च रक्तचाप दिवसमा बागमती प्रदेशको जनचेतनामूलक अभियान
जेष्ठ ३, २०८२
हेटौंडा, ३ जेठ । विश्वभर एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या मानिने उच्च रक्तचाप (हाइपरटेन्सन) प्रति जनचेतना फैलाउने उद्देश्यले बागमती प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा...
कतारका विशेष दूतसँग मन्त्री राणाको आग्रह, विपिनको रिहाइका लागि पहल गरिदिनुहोस्
जेष्ठ ३, २०८२
काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी...
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार
जेष्ठ ३, २०८२
पोखरा, ३ जेठ । कास्कीको पोखरा महानगरपालिका–१०, पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरी बलले सफलतापूर्वक उद्धार गरेको छ। नाम र परिचय नखुलेका करिब २०/२१ वर्षका ती...
तराईसहित विभिन्न ठाउँमा हावाहुरी र वर्षाको सम्भावना
जेष्ठ ३, २०८२
काठमाडौं, ३ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम खराब रहेको छ। हावाहुरी, चट्याङ र वर्षाका कारण मौसम प्रतिकूल बनेको छ। आज पनि...
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
जेष्ठ ३, २०८२
कस्की, ३ जेठ । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट...
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
जेष्ठ २, २०८२
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।...
निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित, अवकाश उमेर ६० वर्ष निर्धारण
जेष्ठ २, २०८२
काठमाडौँ, २ जेठ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। विधेयकमा विवादित दुई...
प्रतिनिधिसभा बैठक: अर्थमन्त्री पौडेलले विनियोजन विधेयकमाथि जवाफ दिने, निजामती विधेयकमा अवकाश उमेर विवाद
जेष्ठ २, २०८२
काठमाडौं, ३ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका...
देशमा चार वायुको प्रभाव, केहि प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
जेष्ठ २, २०८२
काठमाडाैं, २ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ। यसले कोशी,...
हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो
जेष्ठ १, २०८२
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
जेष्ठ १, २०८२
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने
जेष्ठ १, २०८२
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
जेष्ठ १, २०८२
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...
त्रिशुली नदीमा नुहाउने क्रममा दुई ११ वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
बैशाख ३१, २०८२
काठमाडौँ, ३१ बैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कचौडे भीर नजिक त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्।बेपत्ता हुनेमा ११ वर्षीया जेनी डंगोल र ११ वर्षकै...
<
1
…
103
104
105
106
107
108
109
…
793
>