कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा
कर्णाली, १२ जेठ । परम्परागत सोचलाई चुनौती दिँदै कर्णाली प्रदेशमा महिलाहरू अटोचालक पेसातर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी सुर्खेतमा महिलाले श्रम, सीप र आत्मविश्वासका साथ अटो व्यवसायलाई रोजगारी...