भरतबन्धु थापाको ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ तस्बिर पुस्तक सार्वजनिक
सोलुदुधकुण्ड (सोलुखुम्बु), ९ असाेज । सोलुदुधकुण्ड नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलहरू समेटिएको तस्बिर पुस्तक ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ सार्वजनिक गरिएको छ। नगरपालिकाको प्रकाशनमा तयार पारिएको यो पुस्तकलाई लेखक तथा...