३० श्रावण २०८३, शनिबार /
Aug 15, 2026
युनिकोड
३० श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
|
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
|
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
|
बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सप्तरीमा पुजारीको गोली प्रहारबाट मृत्यु, अनुसन्धान सुरु
कार्तिक २, २०८२
सप्तरी, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको आज बिहान हत्या भएको छ। ७७ वर्षीय पुजारी साहलाई अज्ञात समूहले बिहान २ः०० बजे गोली...
मेची राजमार्ग दुई हप्तापछि अवरुद्ध ठाउँबाट खुल्यो, इलाम–झापा यात्रा सहज
कार्तिक २, २०८२
काठमाडौँ, २ असाेज । असोज १८ गतेको भारी वर्षापछि अवरुद्ध भएको मेची राजमार्ग अब सञ्चालनमा आएको छ। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, इलाम–राजदुवाली सडकखण्ड मर्मतपछि गएराति खुल्यो। इलामका प्रमुख जिल्ला...
बक्यौताको कुल रकम करिब ८ अर्ब २५ करोड रुपैयाँ
कार्तिक २, २०८२
काठमाडौँ, २ असाेज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्न उद्योगलाई दिएको म्याद आज आइतवार सकिँदैछ। पछिल्लो पटक दिएको किस्ताबन्दी सुविधा अनुसार पहिलो किस्ता नतिरेका उद्योगको...
तिहारमा देशभर सामान्यतया सफा मौसम, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
कार्तिक २, २०८२
काठमाडौँ, २ असाेज । तिहार पर्वका दिनहरूमा देशभरको मौसम सामान्यतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिभर अधिकांश स्थानमा खुला आकाश रहनेछ भने केही पहाडी क्षेत्रमा...
चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते
कार्तिक १, २०८२
काठमाण्डौ, १ असोज । मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका...
बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१% लाई हैजाविरुद्धको खोप
कार्तिक १, २०८२
काठमाडौं। बारा र पर्सामा हैजाविरुद्धको खोप अभियानमा लक्षित जनसंख्याको ७१ प्रतिशत ले खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतम का...
भयरहित वातावरणमा निष्पक्ष चुनाव सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आग्रह, ओलीको निर्णयप्रति असन्तुष्टि
कार्तिक १, २०८२
काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारकी...
तीन महिनामा १८ प्रतिशत बजेट खर्च, राजस्व असुली लक्ष्यको १६.५१ प्रतिशत मात्र
कार्तिक १, २०८२
काठमाडौं, १ कार्तिक। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको १८ प्रतिशतभन्दा बढी खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा रु तीन खर्ब...
विगतका सरकारको संरक्षणमा रोकिएका फाइलहरू छानबिनमा
आश्विन ३१, २०८२
काठमाडौँ, ३१ असाेज । गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएका र अवरुद्ध भएका ठूला भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरूको अनुसन्धान अघि बढाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरू र प्रहरी...
सूचना प्रकाशित १५ दिनभित्र ठेकेदारले स्पष्टीकरण नदिए ठेक्का तोडिने र कालोसूचीमा राखिने
आश्विन ३१, २०८२
काठमाडौँ, ३१ असाेज । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक...
कक्षा ११ काे आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
आश्विन ३१, २०८२
काठमाडौँ, ३१ असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन...
चर्को आवाजमा हर्न बजाउने र परिमार्जित साइलेन्सर प्रयोग गर्ने सवारीमाथि कारबाही
आश्विन ३१, २०८२
काठमाण्डौ, ३१ असाेज । काठमाण्डौ उपत्यकामा गाडीबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानूनी रूपमा...
नेपाल आयल निगमले पेट्रोलको मूल्य दुई रुपैयाँले घटायो
आश्विन ३०, २०८२
काठमाण्डौ, ३० असाेज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले कमी गरेको हो। नयाँ दर अनुसार चारआली, विराटनगर, वीरगञ्ज,...
जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरू पक्राउ, धम्की दिने अर्जुन शाहीसमेत हिरासतमा
आश्विन ३०, २०८२
काठमाण्डौ, ३० असाेज । गएको भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी गर्ने तथा ‘जेनजी’ भन्दै धम्क्याउने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ। केही दिनअघि ‘जेनजी’ भन्दै...
झापामा बाढीले पाँच करोडको धान नष्ट
आश्विन ३०, २०८२
झापा, ३० असोज । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३।४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ। कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले...
अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, दुई गम्भीर घाइते
आश्विन ३०, २०८२
अर्घाखाँची, ३० असाेज । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा बुधबार राति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। लु ५८ प...
<
1
…
68
69
70
71
72
73
74
…
800
>