लुटिएका सरकारी सामान फिर्ता गर्न अख्तियारको अल्टिमेटम, नफर्काए कडा कारबाही
काठमाण्डौ, ३० भाद्र। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशका विभिन्न कार्यालयहरूमा भएको तोडफोड, आगजनी र लुटपाटबाट हराएका सरकारी सामानहरू फिर्ता गर्न अपिल गरेको छ। आयोगका अनुसार इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत...