अर्जेन्टिनामा सात करोड वर्ष पुरानो डाइनोसरको अन्डा फेला
अर्जेन्टिना, १५ बैशाख । अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद् का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अन्डा फेला पारेका छन्। करिब सात करोड वर्ष पुरानो मानिएको यो...