इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार
एजेन्सी, २७ साउन । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत लोम्बोक टापुको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गामा आगलागी भएको छ। आगलागीपछि डुङ्गामा सवार ११२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।...