रुसलाई सहयोग गरिरहे चुप लागेर बस्दैनौँ: अमेरिका
एजेन्सी । युक्रेन विरुद्धको आक्रमणमा रुसलाई सहयोग गरिरहेको भन्दै अमेरिकाले चीनमाथि कारबाही गर्ने चेतावनी दिएको छ। अमरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चीनले रुसलाई युक्रेनमाथिको आक्रमणका लागि हतियारसहतिका सामान दिन बन्द...