२० भाद्र २०८३, शनिबार /
Sep 5, 2026
युनिकोड
२० भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो
|
११४ किलो गाँजासहित धादिङका २१ वर्षीय युवक पक्राउ
|
अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि अन्योलमा राष्ट्रिय परीक्षा बोर्ड, अझै खुलेन आवेदन
|
ट्रम्पको अभिव्यक्तिपछि फकल्यान्डलाई लिएर अर्जेन्टिना–बेलायत तनाव चर्कियो
|
परेवाभिरमा १२ घण्टा सडक बन्द, क्षतिग्रस्त सडक मर्मत हुँदै
|
बाढीमा अभिभावक गुमाएका बालबालिकाको पीडा : ‘हामी छौँ’ भन्ने भरोसा दिलाउन जरुरी
|
बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग
|
रसुवा बाढी : १ हजार ३४४ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा
असार ११, २०८३
धनगढी, ११ असार । कैलालीको धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटल तथा लजमा गरिएको चेकजाँचका क्रममा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनैतिक गतिविधि...
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु
असार १०, २०८३
पोखरा, १० असार । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा डुबेर एक १९ वर्षीय युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१५ रामबजार बस्ने अमर थापा मंगलबार फेवातालमा पौडी खेल्ने क्रममा डुबेका...
लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
असार १०, २०८३
काठमाडौँ, १० असार । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा आज पनि तातो लहर (हिटवेभ) को अवस्था कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...
काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट
असार १०, २०८३
काठमाडौँ, १० असार । देशका ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनायता काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका ८२ स्थानमा बर्डफ्लु (एच५एन१) संक्रमण...
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’
असार १०, २०८३
चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न बन्दसत्रमा पेश गरिएका विभिन्न प्रतिवेदनहरू प्रतिनिधिहरूबीच छलफल नगराई पारित गरिएको भन्दै असन्तुष्टि देखिएको छ । प्रतिनिधिहरूले महाधिवेशन नेतृत्वकेन्द्रित...
मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना
असार १०, २०८३
काठमाडौँ, १० असार । देशभर मनसुनी वायु विस्तार हुने क्रम जारी रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको...
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
असार १०, २०८३
काठमाडौँ, १० असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र...
सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद
असार ९, २०८३
काठमाडौं, ९ असार । सिन्धुपाल्चोकबाट करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ। घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको...
मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना
असार ९, २०८३
काठमाडौँ, ९ असार । नेपालमा मनसुन सक्रिय भएसँगै प्रवेश भएका विभिन्न क्षेत्रमा गएराति उल्लेख्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा र कास्कीमा...
नगरकोटमा विवाद हिंसात्मक बन्दा युवकको मृत्यु, तीन जना पक्राउ
असार ९, २०८३
काठमाडौँ, ९ असार । भक्तपुरको भक्तपुर नगरपालिका १ मा सामान्य विवादका क्रममा भएको झैझगडा हिंसात्मक बन्दा एक युवकको मृत्यु भएको छ। महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भई हाल नगरकोट...
विष्णु पौडेल पक्राउ प्रकरणमा एमालेको राजनीतिक प्रतिवाद गर्ने घोषणा
असार ९, २०८३
काठमाडौँ, ९ असार । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने घोषणा गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा विष्णु पौडेललाई सोमबार साँझ...
वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो
असार ८, २०८३
काठमाडौँ, ८ असार । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार २१...
खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर
असार ८, २०८३
काठमाडौं, ७ असार । सरकारले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा देशभर एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव देखिएको छ। विश्वव्यापी मूल्यवृद्धि, दररेट समायोजनमा ढिलाइ र पश्चिम एसियाको तनावपूर्ण अवस्थाका कारण...
राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी
असार ८, २०८३
काठमाडौं, ७ असार । राहदानी खरिदसम्बन्धी बहुचर्चित प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा...
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा
असार ८, २०८३
काठमाडौ, ७ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने निकायको अनुरोधमा उनलाई...
ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
असार ७, २०८३
काठमाडौं, ०७ असार । बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक कारबाही अन्तर्गत एक हजार ७८२ सवारीचालक कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ९४ हजार रुपैयाँ राजस्व दाखिला...
<
1
…
14
15
16
17
18
19
20
…
805
>