दोलखाका किसान बाँदर आतङ्कबाट गम्भीर रूपमा प्रभावित
दोलखा, २९ माघ । दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका किसानहरू बाँदर आतङ्कका कारण गम्भीर समस्यामा परेका छन्। बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको तल्लो भेगमा...