गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड
भक्तपुर, ८ असोज । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा संस्कृतिकर्मीहरूको भेला सम्पन्न भएको छ। भेलामा वक्ताहरूले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि युवाहरूलाई सांस्कृतिक गतिविधिमा सक्रिय...