भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो
काठमाडौं, २९ भदौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले विपद्को समयमा सङ्घीय सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन् । भदौ १० गते आएको बाढीपछि खोज, उद्धार,...