२९ श्रावण २०८३, शुक्रबार /
Aug 14, 2026
युनिकोड
२९ श्रावण २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
|
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
|
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
|
बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सुदूरपश्चिमबाहेक सबै प्रदेशमा आंशिक बदली
माघ २५, २०८२
काठमाण्डौ, २५ माघ । आज सुदूरपश्चिम प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा मौसम आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली...
महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
माघ २५, २०८२
काठमाण्डौ, २४ माघ । महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक...
सुनकोसीस्थित बंशिलाघाटमा ५१.८१ मिटर लामो बेलिब्रिज जडान
माघ २५, २०८२
खोटाङ, २५ माघ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसी नदीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ (पौवासेरा) र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ (चौदण्डीगढी) को सिमानामा...
जिल्लास्तरमा आचारसंहिता अनुगमन सशक्त बनाउने निर्णय
माघ २४, २०८२
काठमाडौँ, २४ माघ । केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, पारदर्शी...
सीमा सुरक्षा बैठकमै बेहोश भएका सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन
माघ २४, २०८२
काठमाडौँ, २४ माघ । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। गएराति उहाँको निधन भएको सशस्त्र प्रहरी बलका...
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण, एक जनाकाे मृत्यु
माघ २४, २०८२
काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ। अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय झापाका...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा २५ करोडको पहिरो रोकथाम योजना सुरु
माघ २४, २०८२
म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने महत्वपूर्ण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो तथा नदी कटान रोकथाम योजना निर्माण सुरु गरिएको छ। बेनी–जोमसोम–कोरला सडक...
चुनाव प्रयोजनका लागि स्वेच्छिक सहयोग लिन पाइने
माघ २३, २०८२
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने तर चन्दा उठाउन नपाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
प्रतिनिधिसभा निर्वाचनः दैनिक १३ लाख मतपत्र छपाइ
माघ २३, २०८२
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले...
३४ उम्मेदवार तथा दललाई आयोगको स्पष्टीकरण
माघ २३, २०८२
काठमाडौँ । निर्वाचन आयोगले स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमध्ये २४ जनाले जवाफ बुझाइसकेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा ३४ जना राजनीतिक...
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा दफावार छलफल सम्पन्न
माघ २३, २०८२
काठमाडौँ, २३ माघ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथिको दफावार छलफल सम्पन्न भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन...
सार्वजनिक खरिद ऐनअनुसार ९ निर्माण व्यवसायी कालोसूचीमा
माघ २२, २०८२
काठमाडौँ, २२ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले बुधबार गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन,...
चालु आवको पहिलो छ महिनामा ३२ हजारभन्दा बढी अनएसेम्बल्ड मोटरसाइकल आयात
माघ २२, २०८२
पर्सा, २२ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा पर्सा जिल्लाबाट दुई पाङ्ग्रे सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा वीरगञ्ज नाका हुँदै ३२ हजार ३३१ वटा...
बौद्ध क्षेत्रबाट एक करोडभन्दा बढीको सुन चोरीमा संलग्न व्यक्ति पक्राउ
माघ २२, २०८२
काठमाडौँ, २२ माघ । काठमाडौँको बौद्ध क्षेत्रबाट एक करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन चोरीमा संलग्न एक जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। बौद्धस्थित स्थानीय रिन्जी लामाको घरबाट...
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन
माघ २२, २०८२
काठमाडौँ, २२ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा हिमपातसहित वर्षाको सम्भावना
माघ २१, २०८२
काठमाडौँ, २१माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण बागमती र गण्डकी प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल...
<
1
…
41
42
43
44
45
46
47
…
800
>