चुनावको आवश्यक वातावरण बनाउन सरकार पूर्ण प्रतिबद्ध छ : गृहमन्त्री अर्याल
काठमाण्डौ, १६ पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष, स्वतन्त्र र धाँधलीमुक्त चुनावका लागि आवश्यक वातावरण बनाउन सरकार पूर्णरूपमा लागिपरेको बताउनुभएको छ । कोशी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री...