चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्देशन
काठमाण्डौ, २१ माघ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ। सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७...