बागमती करिडोरमा आधुनिक स्मार्ट लाइट र सीसीटिभी जडान, गोकर्ण – बल्खु क्षेत्र अब उज्यालो र सुरक्षित
काठमाडाैं, ९ मंसिर । बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा अब स्मार्ट बिजुली बत्ती र आधुनिक सीसीटिभी जडान गरिने भएको छ । अँध्यारा क्षेत्र उज्यालो बनाउँदै सुरक्षा, निगरानी तथा...