गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु
काठमाडौँ, ११ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा विदेशी पर्यटकलाई धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्न आग्रह गरेको छ । रसुवामा आएको विनाशकारी बाढीका...