बाढीमा अभिभावक गुमाएका बालबालिकाको पीडा : ‘हामी छौँ’ भन्ने भरोसा दिलाउन जरुरी
काठमाडौं, २० भदौ । रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले घर, खेतबारी र सम्पत्तिमात्रै बगाएन, धेरै बालबालिकाले आफ्ना अभिभावक र परिवारका सदस्यसमेत गुमाएका छन् । अभिभावक गुमाएका बालबालिकामा...