बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार समूहबीच आज पार्टी एकता घोषणा गर्दै
काठमाडौँ, ७ मंसिर । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतका घटकहरूले आज पार्टी एकता घोषणा...