मुख्य बुँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी झण्डै २ हजार जनाको हेलिकोप्टरबाट उद्धार उद्धार गरिएकालाई धुन्चे र बट्टार होल्डिङ सेन्टरमा राखिएको त्रिशूली–रसुवागढी करिब ८० किलोमिटर पासाङ ल्हामु राजमार्ग अवरुद्ध सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन राहत तथा अस्थायी आवासका सामग्री प्रभावित क्षेत्रमा पठाइँदै उद्धार तथा…





































