काठमाडौं, २५ बैशाख । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सर्वोच्च अदालतभित्र असन्तुष्टि देखिएको छ । शुक्रबार बिहान बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा अधिकांश न्यायाधीशहरूले परिषद्को निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बैठकमा सहभागी अधिकांश न्यायाधीशहरूले…


































